bishnu agrawal

लगानीयोग्य रकमको अभावले उद्योगी व्यवसायीलाई पिरोल्यो : सीएनआई अध्यक्ष विष्णु अग्रवालकाे बिचार

नेपाल उद्योग परिसंघले सन् २०२१ देखि नेपाल सरकारसँगको साझेदारीमा ‘मेक इन नेपाल–स्वदेशी’ वहुवर्षीय अभियान सञ्चालन गरिरहेको छ । घरेलु औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुर्याउने यस अभियानको मुख्य लक्ष्य छ । परिसंघले यसै उद्देश्य प्राप्तिका लागि गत जेठ ९ गते मेक इन नेपाल सम्मेलन सम्पन्न गरिसकेको छ । वस्तु र सेवाहरूको उच्च गुणस्तर एवं उचित मूल्यको मानाङ्क कायम गर्न निश्चित मापदण्ड र प्रक्रियासहित छुट्टै स्वदेशी लोगो प्रयोगमा ल्याइएको छ ।स्वदेशी अभियानमा जोडिएका… पुरा पढौ

बजेटबारे निजी क्षेत्रको सकारात्मक प्रतिक्रिया, कसले के भने ?

काठमाडौं, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमा उक्त आकारको बजेट सार्वजनिक गरेका हुन् । सरकारले चालु आवकोभन्दा डेढ खर्ब बढीले बजेटको ल्याएको हो । विनियोजित बजेट मध्ये आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पूँजीतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब र स्थानीय तथा प्रदेशको अनुदानका लागि… पुरा पढौ