can

क्यान इन्फोटेक : पूर्वराजदूतदेखि राष्ट्रियस्तरका कलाकारहरूले गरे अवलोकन

काठमाडौं, १२ वैशाख । आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको पांचौ दिन सुचना प्रविधि सम्बन्धि कलेज तथा स्टार्टअप एवं इन्नोभेसनमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । गत बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको ‘आईएमई–पे क्यान इन्फोटेक, २०२२ इन एसोसिएसन विथ स्मार्ट क्युआर’ सोमबार सम्पन्न हुँदैछ । इन्फोटेकको अन्तिम दिन आईसीटी एक्सेसेरिज र अन्य विभिन्न स्टलहरूमा विशेष छूट तथा अफरहरूको व्यवस्था गरिएको छ । ६ दिनसम्म चल्ने इन्फोटेकको दोस्रो अन्तिम दिन आइतवार अन्य दिनको तुलनामा विद्यार्थीहरुको अत्यधिक… पुरा पढौ

क्यान इन्फोटेक चौथो दिनः युवा-पुस्तामा इन्फोटेकको आकर्षण

काठमाडौं, ११ बैशाख । काठमाडौंमा जारी आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्युआरको चौथो दिन अन्य दिनको तुलनामा बाक्लो भीड देखिएको छ । बुधवारदेखि शुरू भएको क्यान इन्फोटेकको २७ औं संस्करणमा शनिवार सार्वजनिक विदा रहेका कारण र  अन्य दिनको तुलनामा सरकारी तथा गैर-सरकारी क्षेत्रमा कार्यरत कर्मचारी तथा विद्यार्थीहरुको भिड देखिएको थियो ।  कोरोना महामारीका कारण प्रदर्शनी यस अघि २ पटक स्थगित भएको थियो । कोरोना महामारी पछि शुरु भएको प्रदर्शनीमा आफुलाई उपयोगी हुने धेरै स्टलहरु रहेको… पुरा पढौ

क्यान इन्फोटेक : प्रडक्ट लञ्चिङ र इन्नोभेसनमा अवलोकनकर्ताको आकर्षण

can
काठमाडौं, ९ वैशाख । आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको दोस्रो दिन सुचना तथा संचार प्रविधि सम्बन्धि प्रडक्ट लञ्चिङ र तथा इन्नोभेसन खण्डमा अवलोकनकर्ताको भीड देखिएको छ । सूचना तथा सञ्चार प्रविधि सम्बन्धि देशभित्र र बाहिरका व्यवसायी र सम्बन्धित पक्षहरूलाई सहयोग पुग्ने उद्देश्यसहित हिजो बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको क्यान इन्फोटेकको दोस्रो दिन बिहीबार बिभिन्न कम्पनीका सफ्टवेयर तथा कम्प्युटर सम्बन्धि उपकरणहरू बजारमा पहिलो पटक शुरुवात गरिएको स्थानहरुमा अवलोकनकर्ताको भिड रहेको थियो । यसैगरी अवलोकनकर्तालाई… पुरा पढौ