cofee

सञ्चालनमा आयो कफी गाइड, क्वालिटी फर ट्रेड प्लेट फर्म र मार्केट एक्सेस म्याप पोर्टल

काठमाडौं, ९ असार । वैदेशिक व्यापारलाई सहज बनाउनका लागि सरकारले कफी गाइड, क्वालिटी फर ट्रेड प्लेटफर्म र मार्केट एक्सेस म्याप पोर्टल सञ्चालनमा ल्याइएको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्र र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको संयुक्त सहकार्यमा उद्योग मन्त्रालयका सचिव गणेश पाण्डे र ईयु नेपाल ट्रेड र इन्भेष्टमेन्ट प्रोग्राम नेपालका लागि राजदूत नोना डेप्रेजले उद्घाटन गरेका हुन् । सचिव पाण्डेले वैदेशिक व्यापारलाई सहजीकरण गर्नका लागि नयाँ इँटा थपिएको बताए । उनकाअनुसार कफी गाइडलगायत पोर्टलले व्यापारमा थप सहज बनाउनेछ । ‘नेपालको कफी… पुरा पढौ