dollar

यस्तो छ आज डलरको भाउ

काठमाडौं, १३ साउन । शुक्रबार अमेरिकन डलरको प्रति डलर खरिद दर १२७.३२ रुपैयाँ र बिक्री दर १२७.९२ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो । यस दिन युरोपियन युरोको प्रति युरो खरिद दर १२९.२७ रुपैयाँ र बिक्री दर १२९.८८ रुपैयाँ कायम भएको छ । यस्तो छ आजको विदेशी विनिमय दर पुरा पढौ

डलरको भाउ हाल सम्मकै उच्च

काठमाडौं, १७ असार । शुक्रबार पनि डलरको भाउले नयाँ कीर्तिमानी कायम गरेको छ । नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ०६ पैसा र बिक्री दर १२६ रुपैयाँ ६६ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जुन हालसम्मकै उच्च हो । बिहीबार डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र बिक्री दर १२६ रुपैयाँ ६५ पैसा कायम भएको थियो । पछिल्ला दिनहरूमा डलरको भाउले नयाँ उचाइ कायम गर्दै गएको छ । यस्तो छ आजको विदेशी सटही दर पुरा पढौ