e-billing

विद्युतीय माध्यमबाट बीजक जारी गर्ने विषयमा महासंघले गर्‍यो राजस्व विभागसंग छलफल

काठमाडौं, २६ जेठ । विद्युतीय माध्यमवाट बीजक (ई–बिलिङ) जारी गर्ने विषयमा सुनचाँदी ब्यवसायी महासंघले आन्तरिक राजस्व विभागसँग छलफल गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्यसँग भेटगरी सम्बद्ध विषयमा आवश्यक छलफल गरिएको हो । आन्तरिक राजव विभागले हालै आर्थिक बर्ष २०७७/७८ र २०७८/७९ को मूल्य अभिवृद्धि कर तथा आय विवरण मध्ये कुनै एक आर्थिक वर्षको कारोबार रकम १० करोड भन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाताहरूले अनिवार्यरुपमा विद्युतीय विजक… पुरा पढौ