export

निर्यात बढाउने नीति ल्याउन व्यवसायीले गराए गभर्नरको ध्यानाकर्षण, मौद्रिक नीतिका लागि दिए यस्ताे सुझाव

काठमाडौं, २० असार । निर्यात व्यवसायी महासंघ नेपालले आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई बिभिन्न् सुझाव दिएको छ । महासंघका अध्यक्ष राम बहादुर गुरुङले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर सुझाव दिएका हुन् । उनले नेपालको निर्यात क्षेत्रमा कोभिड १९ को प्रभाव नसकिँदै अर्थतन्त्रमा तरल अभाव देखिएको हुँदा निर्यात व्यवसायीहरू थप अप्ठ्यारोमा परेको बताएका छन् । देशको आर्थिक गतिविधि सञ्चालनमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको तथा विदेशी मुद्राको प्रमुख स्रोत निर्यात क्षेत्र भएकोले यस क्षेत्रको संरक्षणमा राष्ट्र बैंकले आवश्यक… पुरा पढौ