holiday

अब बैंक तथा वित्तीय संस्थामा शनिबारमात्रै बिदा

काठमाडौं, १ असार । बैंक तथा वित्तीय संस्थामा सातामा २ दिन सार्वजनिक बिदा खारेज भएको छ । सरकारले असार १ देखि लागू हुने गरेर साताको दुईदिन सार्वजनिक बिदा दिने नीति हटाएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै शनिबारमात्र सार्वजनिक बिदा दिन भनेको छ । यो व्यवस्था बीमा कम्पनीमा समेत लागू हुने छ । पुरा पढौ