land

मंसिरभित्रै कृषि र गैरकृषि जग्गाको वर्गीकरण गर्नुपर्ने

काठमाडौं, १ भदौ । हरेक स्थानीय तहले आगामी २३ मंसिरभित्रै जग्गाको वर्गीकरण गर्नुपर्ने भएको छ । सरकारले पछिल्लोपटक जारी गरेको भूउपयोग नीति २०७९ अनुसार हरेक स्थानीय तहबाट कृषि र गैरकृषि गरी जग्गालाई २ वटा वर्गमा वर्गीकरण गर्नुपर्ने भएको छ । उक्त व्यवस्था लागू गर्न सरकारले २७ जेठमै सम्बन्धित स्थानीय तहलाई परिपत्रसमेत गरिसकेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको वर्गीकरण गर्न निर्देशन दिइसकेपछि पनि स्थानीय तहहरूले आफ्नो कार्यक्षेत्र भित्रका जग्गालाई वर्गीकरण नगरेको, परिपत्रविपरीत जग्गा छुट्याउने काम भएको… पुरा पढौ