nb

नबिलमा एनबी बैंक गाभ्न राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति, कहिले शुरू हाेला एकीकृत कारोबार ?

काठमाडौं,१६ असार । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश (एनबी) बैंक गाभ्नको लागि अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंक सञ्चालक समितिको बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले नबिल बैंकलाई एनबी बैंकलाई गाभ्नको लागि अन्तिम स्वीकृति दिने निर्णय गरेको हो । राष्ट्र बैंकले सञ्चालक समितिले गाभ्नको लागि अन्तिम स्वीकृति दिएको पत्र नबिल बैंक तथा एनबी बैंकमा पठाउनेछ । नबिल बैंक स्रोतका अनुसार राष्ट्र बैंकबाट पत्र आएपछि एकीकृत कारोबार गर्ने प्रक्रिया अगाडि बढ्नेछ । नबिल बैंकले असार मसान्तभित्र एकीकृत कारोबार… पुरा पढौ