niti

नीति तथा कार्यक्रमबारे के छ निजी क्षेत्रको धारणा ?

काठमाडौं, ११ जेठ । सरकारले मंगलबार संसदबाट सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सन्तुलित आएको निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले प्रतिकृया दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको नीति तथा कार्यक्रम सन्तुलित भएको प्रतिक्रिया दिए । गोल्छाले भने, ‘निजी क्षेत्रले दिएका सुझाव बजेटमा समावेश हुने संकेत यस पटकको नीति तथा कार्यक्रमले गरेको छ । निजी क्षेत्रको महत्वलाई बढावा दिने गरी नीति तथा कार्यक्रम आएको छ ।’ कार्यक्रमले पूर्वाधार विकास र कृषिलाई प्राथमिकता दिएको… पुरा पढौ