note

चुनावले बढायो कारोबार, वैशाख मसान्तसम्म ६ खर्ब ३५ अर्बको नोट बजारमा

काठमाडौँ, १२ जेठ । स्थानीय तहको निर्वाचनले बजारमा गएको नगद नोट बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख महिनामा मात्र १६ अर्ब रुपैयाँले नगदको नोट बजारमा गएको छ । चैत मसान्तसम्ममा ६ खर्ब १९ अर्ब ६० करोड रुपैयाँको नोट चलनचल्तीमा रहेको थियो । वैशाख महिनामा ६ खर्ब ३५ अर्ब ९० करोड रुपैयाँको नोट चलनचल्तीमा रहेको छ । स्थानीय तह निर्वाचनको लागि उम्मेदवारले गर्ने खर्चको कारण नगद नोटको प्रवाह बढेको हो । वैशाख महिनामा बैंक तथा वित्तीय संस्थामा निक्षेप समेत… पुरा पढौ