nrna

एनआरएनएको विश्व विज्ञ सम्मेलन अक्टोवरमा

काठमाडौं, १८ वैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा विश्व विज्ञ सम्मेलन आगामी अक्टोवर महिनामा हुने भएको छ। संघको शनिवार बसेको बैठकले एनआरएनए विज्ञ सम्मेलन तथा साधारणसभा अक्टोवर ८ देखी १० तारिखसम्म काठमाडौँमा गर्ने निर्णय गरेको संघका प्रवक्ता सोम सापकोटाले जानकारी दिए। सापकोटाका अनुसार बैठकले संघको आगामी १८ महिनाको कार्यविधि तयार गर्न संघका उपमहासचिव रामशरण सिम्खडा र नारायण काफ्लेलाई दिने निर्णय गरेको छ। बैठक संघका उपाध्यक्ष डा. हेम राज शर्माको संयोजकत्वमा गठित समितिद्वारा प्रस्तुत बहुपदीय कार्यविधिलाई सर्वसम्मतले पारित गरेको… पुरा पढौ