oil

सरकारको नीतिले स्वदेशी उद्योग मारमा, साढे ६ अर्बको ब्यवसायलाई असर पर्ने

काठमाडौं, २३ जेठ । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बिस्कुट कम्पनीलाई तेल आयात गर्न दिँदा स्वदेशी उद्योगको ६ अर्ब ५० करोड रूपैयाँको व्यवसायमा असर पर्ने बताएको छ । नेपाली बिस्कुट कम्‍पनीले स्वदेशमा उत्पादित ६ अर्ब ५० करोड रुपैयाँ बराबरको तेल खरिद गरिरहेको र अब आयात पनि गर्न दिँदा त्यसको असर व्यवसायमा पर्ने व्यवसायीहरूले बताएका छन्  । संघका महासचिव अमित मोरलले बिस्कुटलाई तयारी तेल आयात गर्न ५ प्रतिशतको भन्सार महशुल लगाइएको भन्दै सरकारको यो निर्णय उपयुक्त नभएको बताए । उनले… पुरा पढौ