Pure EV

प्योर ईभीको ईट्रिस्ट ३५० विद्युतीय मोटरसाइल नेपाली बजारमा

काठमाडौं, २२ साउन । भारतीय कम्पनी प्योर ईभीको विद्युतीय मोटरसाइकल ईट्रिस्ट नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि प्योर ईभीको आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले केही समयअघि उक्त विद्युतीय मोटरसाइकल नेपालमा सार्वजनिक गरेको र देशभर रहेका १५ डिलरमार्फत बुकिङ गर्न सकिने जनाएको छ । कम्पनीका अनुसार हाल बजारमा उक्त मोटरसाइकलको एउटा भेरियन्ट उपलब्ध रहेको छ भने रंगहरु भने फरक फरक छान्न सकिनेछ । यो मोटरसाइकलमा ३.५ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री प्याक र ३.० बीएलडिसी मोटर हब जडान गरिएको छ… पुरा पढौ