Remittance

अब विदेशी कार्डबाट नेपाली बैंकको कार्डमा सोझै रेमिटेन्स पठाउन सकिने

काठमाडौं, ६ साउन । अबदेखि अन्तर्राष्ट्रिय डिजिटल कार्डबाट नेपाली बैंकले जारी गरेका कार्डहरुमा सोझै रेमिटेन्स रकम पठाउन सकिने भएको छ। आज चालु आर्थिक वर्ष २०७९र८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो गरेका हुन्। 'बैंकिङ्ग भुक्तानी उपकरणमा विद्यमान विभिन्न विद्युतीय तथा डिजिटल घोषणा कार्ड धारकले विदेशी बैंकबाट जारी यस्तै कार्डबाट नेपाली बैंक तथा वित्तीय संस्थाले जारी गरेको कार्डमा (कार्ड टू कार्ड) विप्रेषण प्राप्त गर्नसक्ने गरी आवश्यक नीतिगत व्यवस्था गरिनेछ', मौद्रिक नीतिको विदेशी विनिमय व्यवस्थापन अन्तर्गत… पुरा पढौ