sachib

मरासिनी प्रधानमन्त्री कार्यालयमा, अर्थ सचिवको जिम्मेवारी कृष्णहरी पुष्करलाई

काठमाडौं, २० साउन । जनार्दन शर्मा अर्थ मन्त्रीमा पुन: नियुक्त भएलगत्तै बिदामा बसेका अर्थ मन्त्रालयका (अर्थ) सचिव मधु मरासिनीलाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा सरुवा गरेको छ। बिहीबार बसेको बसेको मन्त्रिपरिषद्‌को बैठकले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा काम गर्नेगरी सरुवा गरेको हो। जेठ १४ गते बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि मरासिनी अर्थमन्त्री शर्मासँग असन्तुष्ट भएका थिए। उक्त प्रकरणमा सचिवहरुको समेत आलोचना भएपछि उनी बिदामा बसेका थिए। असार २२ गते प्रतिनिधि सभाले छानबिन… पुरा पढौ