start up

स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिष्पर्धा आगामी बुधवार हुने

काठमाडौं, १९ असार । स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिष्पर्धा आगामी बुधवार (असार २२ गते) हुने भएको छ । विश्वका ७० देशमा हुने प्रतिष्पर्धा नेपालमा पहिलो पटक भौतिक रुपमा हुन लागेको स्टार्टअप वर्ल्डकपको नेपालको पार्टनर स्टार्टअप हब नेपालले जनाएको छ । गत वर्ष कोभिड महामारीका कारण सरकारले जारी गरेको लगडाउनले गर्दा स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिष्पर्धा अनलाइनमार्फत् गरिएको थियो । प्रतिष्पर्धाको फाइनलमा पुगेका विभिन्न १० उत्कृष्ट स्टार्टअपहरुले नेपालको फिनालेमा भाग लिन पाउने छन् । फाइनलमा पुगेका टप १० मध्येबाट विजेता १… पुरा पढौ