tms

लगानीकर्तालाई आर्थिक भार थपियाे, अब ब्रोकरले लगइन बापत पनि शुल्क उठाउने

काठमाडौं, २८ वैशाख । अनलाइन सेयर कारोबार (टीएमएस) का लागि ‘युजरनेम र पासवर्ड’ दिएबापत ब्रोकरले लगानीकर्ताबाट शुल्क उठाउन पाउने व्यवस्था हुने भएको छ । लगानीकर्तालाई आर्थिक भार पर्नेगरी अनलाइन सेयर कारोबारबापत हरेक लगानीकर्ताबाट वार्षिक १ सय रुपैयाँ उठाउन पाउने नीतिगत व्यवस्था नियामक निकाय धितोपत्र बोर्डले गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र कारोबार सञ्चालन तेस्रो संशोधन विनियमावली, २०७९’ मा ब्रोकरले उक्त शुल्क उठाउन पाउने व्यवस्था गरिदिएको हो । धितोपत्र बोर्डले पारित गरेपनि उक्त व्यवस्था कार्यान्वयनका लागि नेप्सेले निर्देशन… पुरा पढौ