World Cup 2022

हुण्डाईको विश्वकप २०२२ लक्षित टेस्ट ड्राइभ अभियान शुरु

काठमाडौं, ४ साउन । लक्ष्मी इन्टरकन्टिनेन्टलले विश्वकप फुटबललक्षित टेस्ट ड्राइभ अभियान शुरु गरेको छ। यो अभियानमा भाग लिनका लागि हुन्डाईका देशभर रहेका कुनै पनि शोरुममा गएर टेष्ट ड्राइभ गर्नुपर्ने कम्पनीले जनाएको छ। ‘गोल अफ द सेन्चुरी’ नामक उक्त अभियान अन्तर्गत टेस्ट ड्राइभ गर्नेमध्ये लक्की-ड्रमार्फत दुई जना भाग्यशाली विजेता छानिने छन् । कम्पनीका अनुसार दुवै विजेताले एक जना अर्को व्यक्ति लिएर कतारमा आगामी नोभेम्बरमा हुने विश्वकप फुटबल–२०२२ हेर्न जान पाउने छन् । यो अफर हुन्डाईले नेपालमा बिक्री गर्दै आएको पेट्रोलियम वा… पुरा पढौ