
काठमाडौं, १० मंसिर । महान् फूटबलर डियगो म्याराडोनाको निधन भएको छ । उनको ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हाे ।
केही दिनअघि मात्र मस्तिष्कको शल्यक्रिया गरिएपछि उनी अस्पतालमै आराम गर्दै आएका थिए । उनको नेतृत्वमा सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप फुटबल जितेको थियो ।
अघिल्लो महिनामात्र ६० औं जन्मदिन उनले कोरोना संक्रमणका कारण सेल्फ आइसोलेसनमा मनाएका थिए । उनका बडिगार्डलाई कोभिड–१९ पुष्टि भएको थियो ।








पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन… 




