कास्कीमा जेठ १४ सम्म निषेधाज्ञा थपियो

-



     सफल आवाज    
     जेठ ५ गते २०७८ मा प्रकाशित



पोखरा, ५ जेठ । कोरोना भाइरस नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको निषेधाज्ञाको आदेश जेठ १४ सम्म कायम हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारीले विगतकाे अधिकांश आदेशका बुँदा कायम राख्दै बुधबार सो आदेश जारी गरेका हुन् । हाल जारी निषेधाज्ञा जेठ ७ मा सकिँदै थियो।