
युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब भिल्ला रियलले जितेको छ ।
बुधबार राति पोल्याण्डको पोल्साट एरिनामा भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडलाई पेनाल्टी सुटआउटमा ११/१० ले हराउँदै भिल्लाले उपाधि जितेको हो ।
पहिलो पटक युरोपा लिगको उपाधि जितेको भिल्लाको यो इतिहासमा नै सर्वाधिक ठूलो उपाधि हो ।
निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १/१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटवाउट भएको हो ।










पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




