
काठमाडाै, १७ जेठ । कोभिड–१९ को दोस्रो लहरका कारण भारतमा मृत्युको संख्या बढेकाेमा अहिले मृत्युदर घट्न थालेको देखिन्छ ।
आइतवारसम्मको आँकडा हेर्दा मृत्युसंख्यामा १७ प्रतिशत कमी आएको पाइएको छ । विगत १२ सातामा पहिलोपटक मृत्युदर घटेको हो । दैनिक आधारमा हेर्दा ३४ दिनपछि तीन हजारभन्दा कम मृत्यु दर्ज गरिएको छ ।
महामारीको दोस्रो लहर अब पूर्वोत्तरका केही राज्य र लद्दाखबाहेक अन्य सबैतिर कमजोर बन्न थालेको देखिन्छ । लगातार तेस्रो साता कोभिडको ताजा केस घटेको छ । गत साता जुन राज्यमा केसहरू बढेका थिए, त्यहाँ पनि संक्रमण घट्न थालेको छ ।
यसअघि काेराेनाकाे दोस्रो लहरले देशको स्वास्थ्य संरचना पूरै ध्वस्त पारेको थियो ।






काठमाडौं, १३ मंसिर। दोहोरो करसम्बन्धी व्यवस्थाले गर्दा विदेशी लगानी प्रभावित भइरहेको विज्ञहरुले बताएका छन् ।…
काठमाण्डौ १३ मंसिर । अभिनेता महेश त्रिपाठीका पछिल्लो समय एकपछि अर्को फिल्म आइरहेका छन् ।…
काठमाडाैं, १३ मंसिर । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स…
काठमाडाैं, १३ मंसिर । गरिमा विकास बैंक लिमिटेड दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (South Asian… 



