वालिङ बजार

-



     सफल आवाज    
     भाद्र २६ गते २०७८ मा प्रकाशित



स्याङ्जाको वालिङ ११ स्थित पर्यटकीय स्थल बाहुनथानबाट देखिएको वालिङ बजार । घरहरुमा बैजनी रङ लगाउनुपर्ने नगरपालिकाको नियमसँगै बैजनी रङमा सजिएका घरहरु ।