बाल दिवसमा बालबालिका

-



     सफल आवाज    
     भाद्र २९ गते २०७८ मा प्रकाशित



इनरुवामा रहेको बालमन्दिर मा.वि.मा मङ्गलबार आयोजना गरिएको बाल दिवस कार्यक्रममा सहभागी बालबालिकाहरु । कोरोनाको जोखिमका कारण लामो समयपछि विद्यार्थीहरु विद्यालयमा भौतिक रुपमै उपस्थित भए का हुन् ।