झरीपछि खुलेकाे हिमाल

-



     तस्वीर कृष्ण न्यौपाने/ रासस    
     असाेज २ गते २०७८ मा प्रकाशित



तनहुँको व्यास नगरपालिका–५ चापाघाटबाट शुक्रबार साँझ देखिएको हिमालको दृश्य । दुई दिन अघिदेखि परेको झरी रोकिएपछि हिमाल खुलेको हो ।