३ जिल्ला जोड्ने झोलुङ्गेपुल

-


     सफल आवाज    
     असाेज ८ गते २०७८ मा प्रकाशित


गुल्मी, पाल्पा र स्याङ्गजाको सङ्गमस्थल रिडिमा निर्माणाधीन तीन जिल्ला जोड्ने झोलुङ्गेपुल । उक्त पुल नौ करोड ८८ लाख २६ हजारमा ठेक्का सम्झौता भएको छ ।