
पाेखरा, ११ असाेज । पोखरामा रहेको भिन्तुना क्लवले हक्की टिम गठन गरेको छ । पोखरा वडा नं ३ मा रहेको भिन्तुना क्लवले युवाहरुलाई हक्की खेलतर्फ आकर्षित गर्न हक्की टिम गठन गरेको क्लबका अध्यक्ष राजन श्रेष्ठले बताए ।
गठित टिमको कप्तानमा पिताम्वर थापा रहेका छन । यसैगरी क्लवले केही खेलाडीको नाम समेत घोषणा गरेको छ । जस अनुसार हेमन मगर, अशिम ठकुरी, खिम थापा, कुञ्जन थापा, सुजन विक, युनिश गुरुङ र सागर थापा रहेका छन् ।
यसैगरी टिमको म्यानेजरमा मनिष सुवाल रहेका छन । सुवालले हक्की खेलको विकासका लागि क्वलले हक्की खेललाई रोजेको जनाउँदै अन्य क्लवहरुले हक्की खेलको विकासका लागि अघि वढ्नुपर्ने बताए ।









पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




