कति छ आज डलरको भाउ ?

-



     सफल आवाज    
     वैशाख ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ वैशाख । नेपाली बजारमा आइतबार अमेरिकी डलरको खरिद दर १ सय २२ रुपैयाँ ०८ पैसा र बिक्री दर १ सय २२ रुपैयाँ ६८  पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३१ रुपैयाँ ८८  पैसा र बिक्री दर प्रति युरो १ सय ३२ रुपैयाँ ५३ पैसा कायम भएको छ ।

आइतरबार अस्ट्रेलियन डलरको खरिद दर प्रति डलर ८९ रुपैयाँ ११ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी विनिमय दर