
काठमाडौं, ११ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ५६४ जना कोरोना संक्रमित थपिएका छन् । उक्त अवधिमा ४ हजार ४५४ जनामा परीक्षण गरिएकोमा ५४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ४ हजार ४५४ मध्ये २ हजार ७७८ को पीसीआर विधिबाट तथा परीक्षण गर्दा ४१८ र १ हजार ६७६ एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण देखिएको हो ।
यस्तै सो अवधिमा १ जनाको कोरोनाबाट मृत्यु भएको छ भने कोरोना संक्रमणमुक्त हुनेको संख्या २०२ रहेको छ । यो आँकडासँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या ३ हजार ९२९ पुगेको छ ।








पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन… 




