
सोल, १९ साउन । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा १ लाख ७ हजार ८ सय ९४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै यहाँका कुल सङ्क्रमितको सङ्ख्या २ करोड ६० लाख १ सय ५४ पुगेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।
स्थानीय कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सीले अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण केही घटेको जानकारी दिएको छ । नयाँ बिरामीमध्ये, ४ सय ३५ जना आयातित रहेको जनाइएको छ । यो अवधिमा ४६ हजार ३ सय २९ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।
एजेन्सीका अनुसार कोरियामा गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या ३१० पुगेको छ । यस्तै यो अवधिमा थप ३४ जनाको मृत्यु भएको र कोरोना शुरु भएदेखि हालसम्म मृतकको सङ्ख्या २५ हजार १४४ पुगेको बताइएको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




