
काठमाडौं, २२ साउन । वेस्ट इन्डिजसँगको पाँच खेलको टी–२० शृङ्खला भारतले एक खेल अगावै जितेको छ । शनिबार राति फ्लोरिडामा भएको चौथो खेलमा वेस्ट इन्डिजलाई ५९ रनले हराउँदै भारतले शृङ्खला कब्जा गरेको हो ।
भारत निर्धारित समयमा १ सय ९२ रनको लक्ष्य दिएकोमा वेस्ट इन्डिजले १९ ओभर १ बलमा १ सय ३२ रनमात्र बनाउन सफल भयो । वेस्ट इन्डिजका कप्तान निकोलस पुरन तथा रोभमन पावेलले सर्वाधिक समान २४/२४ रन बनाए ।
बलिङतर्फ भारतका अर्शदीप सिंहले ३ तथा अक्षर पटेल, रवि बिष्नोइ तथा आभेस खानले समान २/२ विकेट लिए । जम्मा ५ खेलको श्रृङ्खलामा पहिलो खेल भारतले तथा दोस्रो वेस्ट इण्डिजले र तेस्रो पुन: भारतले नै जितेको थियो ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




