
Health workers in protective suits transport a corpse at a hospital in Manila, Philippines on Thursday, Aug. 6, 2020. The capital and outlying provinces returned to another lockdown after medical groups warned that the country was waging a losing battle against the coronavirus amid an alarming surge in infections. (AP Photo/Aaron Favila)
मनिला, २३ असोज । फिलिपिन्समा शनिबारसम्म कोभिडबाट ३९ जनाको ज्यान गएको छ । यहाँ शनिबार कोभिडबाट ३९ जनाको ज्यान गएको स्थानीय स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
अधिकारीहरुका अनुसार यहाँ कोभिडबाट शनिबार अघिको २४ घन्टामा मात्र २ हजार १ सय ९७ जना सङ्क्रमित भएका थिए । दक्षिणपूर्वी एसियाली यो देशमा अहिलेसम्म कोभिडबाट ३९ लाख ६५ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएका पाइएको छ ।
यहाँ अहिलेसम्म कोभिडबाट ६३ हजार २ सय ३० जनाको ज्यान गएको पाइएको छ । साथै २७ हजारभन्दा बढी कोभिडका सक्रिय सङ्क्रमित रहेका छन् । यहाँको मेट्रो मनिला सहरमा सबैभन्दा बढी मानिस प्रभावित भएका छन् । अहिले पछिल्लो समयमा फिलिपिन्समा कोभिडका सङ्क्रमितहरु भने घट्दै गएका छन् ।








पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन… 




