
काठमाडौं, ३ पुस । कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनल खेल नेपाली सय अनुसार आज बेलुका पौने ९ बजे शुरु हुँदैछ । आजको खेलमा दुई पटक विश्वकप विजेताहरु फ्रान्स र अर्जेन्टिना तेस्रो पटक उपाधि जित्न भिड्दैछन् । यी दुवैले यसअघि समान २-२ पटक उपाधि जितिसकेका छन् ।
कतारको लुसियल आइकनिक स्टेडियममा हुने फाइनल खेलमा प्रतिस्पर्धा गर्ने अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। अर्जेन्टिनाले सेमिफाइनलमा गत संस्करणको उप विजेतना क्रोएशियालाई पराजित गरेको थियो भने फ्रान्सले पहिलो पटक सेमिफाइनलमा पुगेको मोरोक्कोलाई पराजित गरेको थियो ।
विश्वकपको इतिहासमा फ्रान्सले सन् १९९८ र सन् २०१८ मा विश्वकप जितिसकेको छ । यस हिसाबले फ्रान्सले उपाधि रक्षाका लागि खेल्लेछ । अर्जेन्टिनाले सन् १९७८ र सन् १९८६ मा विश्वकप जितेको थियो । यस बाहेक अर्जेन्टिना सन् १९३०को पहिलो विश्वकप र १९९० र २०१४ को संस्करणमा विश्वकपको फाइनलमा पुगिसकेको छ । यस्तै फ्रान्स सन्








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




