भोजपुरे खुकुरी

-



     सफल आवाज    
     पौष ४ गते २०७९ मा प्रकाशित



भोजपुर, ४ पुस । भोजपुर बजारमा बिक्रीका लागि राखिएको खुकुरी । स्थानीयस्तरमा बनेको यो खुकुरीको माग नेपालमा मात्र नभएर विदेशमा समेत हुने गरेको छ । तस्बिर : निरोज कोइराला-रासस