चिसो छल्न विमानको प्रयोग

-



     सफल आवाज    
     पौष ११ गते २०७९ मा प्रकाशित



मुगु, ११ पुस । मुगुमा दैनिक चिसो बढेसँगै ताल्चा विमानस्थलबाट मुगु छोड्नेको सङ्ख्या बढदै । यहाँका बासिन्दा चिसो छल्न बेँसी झर्ने र तातो भएपछि मात्र मुगु फर्कने गर्दै आएका छन् । तस्बिर रामदेवी खड्का-रासस