परम्परागत पहिरनमा थारु बालिका

-



     सफल आवाज    
     पौष १२ गते २०७९ मा प्रकाशित



कञ्चनपुर, १२ पुस । नेपाली सेनाद्वारा कञ्चनपुरको लालझाडी गाउँपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा परम्परागत पहिरनमा सजिएर पाहुनाको स्वागतका लागि लामबद्ध राना थारु समुदायका बालिका । तस्बिरः शेरबहादुर सिंह-रासस