विद्यार्थीले बनाए मकै छोडाउने मेसिन

-



     सफल आवाज    
     पौष १५ गते २०७९ मा प्रकाशित



दाङ, १५ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका–१२, हरिपौरास्थित मेट्रो कलेजमा अध्ययनरत डिप्लोमा इन मेकानिकल इन्जिनियरिङका विद्यार्थीले बनाएको मकै छोडाउने मेसिन । करिब २० हजारको लागतमा उक्त मेसिन निर्माण भएको हो । तस्बिरः दीपक बोहरा-रासस