तोरीबारी जोगाउन ‘भयौना’

-



     सफल आवाज    
     माघ २९ गते २०७९ मा प्रकाशित



कञ्चनपुर, २९ माघ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित तोरीबारीमा चराचुरङ्गी र वन्यजन्तुबाट तोरी बाली जोगाउन बनाइएका भयौना । भेग र भाषा अनुसार यो आकृतिको नाम फरक हुन्छ । काठमाडौं उपत्यका लगायत धेरै ठाउँमा यसलाई बुख्याचा भनेर पनि चिनिन्छ । तस्बिर : महादेव अवस्थी-रासस