फागुनको सुरुमै ढकमक्क गुराँस

-



     सफल आवाज    
     फागुन २ गते २०७९ मा प्रकाशित



ताप्लेजुङ, २ फागुन । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—९ स्थित सुकेटार क्षेत्रमा फुलेको लालीगुराँस फूल । जलवायु परिवर्तनको प्रभावले गर्मी बढेर फागुनको अन्तिम चैतमा फुल्ने लालीगुराँस माघमै ढकमक्क फुलेको छ । गत वर्षहरुमा चैत, वैशाखमा यस क्षेत्र गुराँस फुल्ने गर्थ्यो । तस्बिरः दिलकुमार लिम्बू-रासस