प्रम दाहालसँग विश्वकप लिग-टू विजेता खेलाडी

-



     सफल आवाज    
     फागुन ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार बालुवाटारमा आइसिसी विश्वकप लिग–२ का विजेता खेलाडीलाई बोलाएर बधाई दिएपछि प्रम दाहालसँग खेलाडीहरु । तस्बिरः प्रदीपराज वन्त-रासस