जसलाई नारी दिवसले छोएन

-



     सफल आवाज    
     फागुन २४ गते २०७९ मा प्रकाशित



दाङ, २४ फागुन । दाङको बङलाचुली गाउँपालिका–३ का महिला जङ्गलबाट घाँसको भारी बोकेर घर फर्कँदै । ‘आज त नारी दिवस हो नि !’ भन्ने प्रसङ्गमा आफूलाई कुनै दिवसले नछोएको उनीहरु बताउँछन् । तस्बिर : रञ्जिता अधिकारी-रासस