एसइई परीक्षामा किरियापुत्री

-



     सफल आवाज    
     चैत्र १७ गते २०७९ मा प्रकाशित


तस्बिर : विष्णुप्रसाद गौडेल/रासस


काठमाडौं, १७ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को जनता मावि मध्यविन्दु नगरपालिका–६ मा अध्ययनरत रामबहादुर थारु किरिया बसिरहेकाे समयमा शुक्रबारदेखि सुरु भएको एसइई परीक्षाअन्तर्गत कुमारवर्ती मावि मध्यविन्दु–२ कोे परीक्षा केन्द्रमा परिक्षा दिदैं ।