१२ फोटोमा हेर्नुहोस् सहकारी दिवस

-



     सफल आवाज    
     चैत्र २० गते २०७९ मा प्रकाशित


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ प्रभातफेरीपश्चात् सभामा सहभागी ।


काठमाडौं, २० चैत । आज ६६औँं राष्ट्रिय सहकारी दिवस मनाईएको छ । सहकारी दिवसको अवसरमा देशका विभिन्न ठाउँमा कार्यक्रम गरि मनाईएको छ । सहकारी दिवस मनाइएकाे १२ तस्विरमा हेर्नुहाेस् ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी
जिल्ला सहकारी सहकारी तनहुँले सोमबार दमौलीमा आयोजना गरेको पदयात्रा
प्रभातफेरीमा सहभागी सहकारीकर्मी भक्तपुर
प्रभातफेरीमा सहभागी सहकारीकर्मी भक्तपुर
प्रभातफेरीमा सहभागी सहकारीकर्मी भक्तपुर
मोरङको बेलबारी–३ स्थित लालीगुराँस सहकारी संस्थाको रक्तदान कार्यक्रम
प्रभातफेरीमा सहभागी सहकारीकर्मी भक्तपुर
बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र उपप्रमुख राजु खड्का सहकारी दिवसमा रक्तदान गर्दै
जिल्ला सहकारी सङ्घ बागलुङ र बागलुङ नगरपालिकाद्वारा सहकारी दिवसको मूल समारोह उद्घाटन गर्दै
सुर्खेतको वीरेन्द्रनगरमा विभिन्न सहकारीहरुले निकालेको र्‍याली
मोरङ जिल्ला सहकारी सङ्घको आयोजनामा भएको सहकारी दिवस कार्यक्रममा रङ्गेलीका सहकारीकर्मी लक्ष्मीप्रसाद मेहतालाई सम्मानीत हुँदै ।