पृथ्वीचोकमा ‘हाइमास्ट’ लाइट

-



     सफल आवाज    
     असार ३ गते २०८० मा प्रकाशित



पाेखरा, ३ असार । पोखराको पृथ्वीचोकमा जडान गरिएको ‘हाइमास्ट’ बत्ती । नेपाल विद्युत् प्राधिकरण र पोखरा महानगरपालिकाको साझेदारीमा पोखराका मुख्य सहरी क्षेत्रमा ‘हाइमास्ट’ र ‘स्मार्ट’ सडकबत्ती जडानको काम भइरहेको छ । तस्बिर: रामबहादुर थापा / रासस