यस्ताे छ चोभारकाे सुक्खा बन्दरगाह

-



     सफल आवाज    
     असार ६ गते २०८० मा प्रकाशित



काठमाडौँ, ६ असार । अन्तर्राष्ट्रिय व्यापारको हब बनाउने उदेश्यले कीर्तिपुरमा निर्माण गरिएको चोभार सुक्खा बन्दरगाह । उक्त बन्दरगाहको तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ चैत २२ गते उद्घाटन गरेका थिए । तस्बिर: विमलबहादुर विष्ट, रासस ।