पोखरामा बिदेशी पर्यटकको चहलपहल

-



     सफल आवाज    
     कार्तिक ११ गते २०८० मा प्रकाशित



पोखरा, ११ कार्तिक । पर्यटकीय नगरी पोखराको लेकसाइडमा आज शनिबार साझ घुम्दै बिदेशी पर्यटकहरु।

अघिल्लो बर्षको तुलनामा आन्तरिक तथा बाह्य पर्यटकहरु उल्लेख्य मात्रामा पोखरा घुम्न आएको पर्यटन व्यावसायीहरुले बताएका छन। तस्बिर : सफल आवाज