तातोपानी कुण्डमा स्नान गर्नेकाे घुइँचाे

-



     सफल आवाज    
     कार्तिक १३ गते २०८० मा प्रकाशित



ढोरपाटन, १३ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी कुण्डमा स्नान गर्दै सर्वसाधारण । तातोपानीमा स्नान गर्दा ग्यास्टिक, गानोगोला, बाथ, युरिकेसिड लगायतका रोग निको हुने जनविश्वास रहेको छ । तस्बिर: डम्मर बुढा मगर/रासस