तिप्लिङ पुगेर आयो सरकारी गाडी

-



     सफल आवाज    
     कार्तिक १७ गते २०८० मा प्रकाशित



मलेखु, १७ कात्तिक । तस्बिरमा देखाइएकाे याे जीप धादिङबाट नुवाकोट, रसुवाको स्याप्रुबेसी हुँदै रुवीभ्याली–१, पाङसाङ पास पुगेको जीप ।

यो जीप रुवीभ्यालीको तिप्लिङ, सेर्तुङ र खनियाबासको किन्ताङफेदी हुँदै धादिङबेँसी आइपुगेको छ । धादिङबेसी तिप्लिङ सडक खोलिएपछि सरकारी टोलीले पहिलोपटक यो बाटो पार गरेको हो । तस्बिर : शंकर श्रेष्ठ÷रासस