धनुषा, २६ कात्तिक । आइतबार साँझ लक्ष्मी पूजाका दिन जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा गरिएको दीप प्रज्वलन । युवाहरूको एक समूहले जानकी मन्दिरमा आइतबार ५१ हजार दीप प्रज्वलन गरेको हो । तस्बिर : अजयकुमार साह/रासस
-
सफल आवाज
कार्तिक २६ गते २०८० मा प्रकाशित